Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुलित व्यापार सहमतिबाट लाभ लिन प्रयास नगर्न चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार स्मार्टफोन र कम्युटरमा कर फिर्ता गरिएको निर्णय अस्थायी भएको समेत बताएका छन्। राष्ट्रपति ट्रम्पले थप ट्यारिफको सम्भावना समेत व्यक्त गरेका छन्। यसअघि नै चिनियाँ अधिकारीले ट्यारिफको निर्णयलाई ठुलो गल्ती भएको बताउँदै यसलाई सच्याउन भनेका थिए। गत…