Live on
Your Voice, Your Power
एजेन्सी– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् । आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा स्वागत गर्ने परम्परालाई लत्याउँदै उनी फ्लोरिडा उडेका हुन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनले राष्ट्रपति पद छोड्ने अन्तिम समयमा ७३ जनालाई क्षमादान दिएका…