अमेरिका / क्यानडा Archives | Page 65 of 175 | Khabarhub Khabarhub

फाइजरको ५० करोड खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिँदै अमेरिका

काठमाडौँ- अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ । यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई…