भारत / चीन / सार्क « Khabarhub

सीमा विवादमा चीन-भारत आठबुँदे सहमति, कैलाश-मानसरोवरमा सहकार्य बढाउने, सैन्य सम्बन्ध विस्तार गर्ने

काठमाडौं- चीन र भारतबीच लामो समयदेखि कायम सीमा विवाद र तनाव व्यवस्थापनका लागि आठबुँदे सहमति भएको छ। चीन र भारतबीच सीमा विवादसम्बन्धी विशेष प्रतिनिधिस्तरीय २५औँ चरणको वार्तामा भएको सहमतिमा सीमा क्षेत्रमा शान्ति कायम गर्ने, वास्तविक नियन्त्रण रेखा (एलएसी) सम्बन्धी बुझाइ स्पष्ट पार्ने, सैन्य सम्पर्क संयन्त्र विस्तार गर्ने तथा सीमा विवादको दीर्घकालीन समाधानका लागि संवाद अघि…