Live on
Your Voice, Your Power
काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका छन् । किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका हुन् । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्ने कार्यक्रम छ । पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले…