भारत / चीन / सार्क « Khabarhub

‘चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ’

चिनियाँहरुमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले सामाजिक आर्थिक समस्या उत्पन्न हुने देखिएको छ । पछिल्लो एक दशकमा चीनमा विवाहको दरमा ५० प्रतिशतले कमी आएको छ । यसबाहेक दम्पत्तिमा सन्तान नजन्माउने प्रवृत्ति पनि बढ्दै गएको छ । चीनको नागरिक मामिला मन्त्रालयले जारी गरेको तथ्यांकमा सन् २०१३ मा १ करोड ३० लाख विवाह दर्ता भएका थिए ।…