Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन् । पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा शिख समुदायका मानिसमाथि आक्रमण भएको हो । आक्रमणमा परी उनको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मारिने व्यक्तिको नाम मनमोहन सिंह रहेको बताइएको छ । ३४ वर्षे सिंह अटो रिक्सा चढेर घर फर्किने…