भारत / चीन / सार्क Archives | Page 126 of 307 | Khabarhub Khabarhub

भारतमा एक दिनमा झण्डै डेढ लाखमा संक्रमण पुष्टि

काठमाडौँ– भारतमा आज झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पाइएको हो । यही अवधिमा २८ हजार २५१ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । त्यहाँ अहिले…