भारत / चीन / सार्क « Khabarhub

भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका छन् । जम्मु कश्मीरको सरकारले आर्थिक अुनदान तथा प्राविधिक तालिम र अन्य सहयोग बढाएसँगै किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका हुन् । नयाँ प्रविधिको पहुँच, राज्यमा मध्यम वर्गको विस्तार र मानिसहरुको खानपानमा आएको बदलावका कारण जम्मु कश्मीरमा कुखुरा व्यवसाय फस्टाउँदै गएको डेली गुड मर्निङ कश्मीरको अनलाइन संस्करणले…