भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह

काबुल – अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ । सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिनु भएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् । उहाँनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको…