भारत / चीन / सार्क Archives | Page 14 of 343 | Khabarhub Khabarhub

पाकिस्तानको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको ज्यान गएको छ । मारिनेमा पाँच बालबालिका र एक पुरुष छन् । जिल्लाको लंगरखेल सुर्बन्दमा भएको मोर्टार शेल विस्फोटको घटनामा बालबालिकाको हताहती भएको हो । खेतमा खेलिरहेका बालबालिकाले नपड्किएको शेल फेला पारेर घर ल्याएका थिए । त्यही शेलसँग खेल्ने क्रममा एक्कासी…