Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका केही सदस्य बोकेको सवारी लस्करलाई लक्षित गरी आक्रमण भएको छ । अफगानिस्तानको हेरात प्रान्तमा अज्ञात आक्रमणकारीले तालिबानका लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण गरेको अफगानिस्तानको टोलो न्युजले जनाएको छ । आक्रमणमा पर्नेमा तालिबानको २०७ अल फारुक कोरका लडाकुहरु रहेको जनाइएको छ । ती तालिबान लडाकुहरु अज्ञात बन्दुकधारीको निशानामा परेको बताइएपनि…