भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानका सडकमा भिखारीको संख्या बढ्दै 

काठमाडौं– अफगानिस्तानमा गरिबी बढ्दै गएपछि राजधानी काबुलमा सडकमै बस्ने मानिसहरूको संख्या बढ्न थालेको छ । मुलुकमा बढ्दो गरिबी र बेरोजगारीका कारण जीवन काट्न भिख माग्ने र निकृष्ट श्रम गर्न बाध्य मानिसहरूको संख्या बढ्न थालेको हो । सडकमा मानिसहरूको संख्या बढ्न थालेपछि अफगानिस्तानको शासन चलाइरहेको वर्तमान तालिबान सरकारका प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले यसबारे जाँचबुझका लागि…