Live on
Your Voice, Your Power
एजेन्सी– पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् । यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दाबी गरिएको छ । जसका कारण विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको बताइन्छ । आर्थिक लाभका लागि चीनले…