भारत / चीन / सार्क « Khabarhub

काबुल विमानस्थलमा तालिबानद्वारा ‘विशेष सेना’ परिचालन

काबुल- अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान 'विशेष सेना' तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन् । अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यएसियाली यस देशबाट अमेरिकी सेना फिर्ता गर्नको लागि तोकिएको समय सीमा हो । “हामी विमानस्थल सुरक्षित गर्न को…