भारत / चीन / सार्क « Khabarhub

चिनियाँ विदेशमन्त्रीले यही महिनाको अन्त्यतिर भारत भ्रमण गर्ने

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले यही महिनाको अन्त्यतिर भारतको भ्रमण गर्ने भएका छन् । भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले यही महिनाको अन्त्यतिर चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको जनाएको हो । कोरोना भाइरसको महामारी र सुदूर उत्तरी गलवान क्षेत्रमा दुई मुलुकका सेनाबीच भएको झडप यता चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ…