Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गरेका छन् । क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारतविरोधी मञ्चमा राष्ट्रपति मोहम्मद मुइज्जुको निर्वाचनपछि आफ्नो प्रतिद्वन्द्वी चीनको…