Live on
Your Voice, Your Power
काठमाडौं- गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् । माईक्रोसफ्टसका संस्थापकसमेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण र रोकथाम गर्न प्रधानमन्त्री मोदीले चालेका कदमहरुको सराहना गरेका हुन् । मोदीले महामारी नियन्त्रण तथा रोकथामलाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् । भारतमा गरिएको देशव्यापी लकडाउन,…