Live on
Your Voice, Your Power
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ । चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार…