Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको पञ्जाब प्रान्तमा एक अस्पतालभित्र २ समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको हो । सोमबार अबेर राति जिल्ला अस्पतालमा २ समूहबीच विवाद चलेको थियो । विवादले उग्र रुप लिँदा २ समूहका सदस्यबीच गोली हानाहान हुँदा ४ जनाको…