Live on
Your Voice, Your Power
नयाँदिल्ली– पाकिस्तानी सेनाको हिरासतबाट मुक्त भई स्वदेश फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानको मेरुदण्डमा चोट लागेको एमआरआई मेडिकल रिपोर्ट आएको छ । पाकिस्तानी सेनाले अभिनन्दनले उडाइरहेको मिग २१ विमान खसालेपछि जमिनमा ओर्लिने क्रममा अभिनन्दनको मेरुदण्डमा चोट लागेको भारतको समाचार संस्था पीटीआईले जनाएको छ । उनको दिल्ली क्यान्टोनमेन्टमा रहेको रिसर्च एण्ड रिफरल अस्पतालमा आगामी १०…