भारत / चीन / सार्क « Khabarhub

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको थियो । राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकामा तत्कालीन राज्य गुप्तचर सेवा एसआइएसका प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त…