भारत / चीन / सार्क « Khabarhub

चुलिँदो तनाव- भारतपछि पाकिस्तानको जवाफी कारबाही, सिमाना बन्द, कयौँलाई देश छाड्न आदेश

काठमाडौं- जम्मू-कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी मंगलबार भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव चुलिएको छ । भारतले बुधबार चालेका विभिन्न कारबाहीको जवाफमा अब पाकिस्तानले पनि थुप्रै जवाफी कदमहरू चाल्ने घोषणा गरेको छ। प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको नेशनल सेक्युरिटी काउन्सिलको बैठकमा भारतविरुद्ध यस्ता कयौँ निर्णय गरिएको छ । यिनमा भारतसँग…