भारत / चीन / सार्क « Khabarhub

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्तामार्फत विश्वका विवाद र द्वन्द्व समाधान हुनुपर्नेमा आफ्नो मुलुक र ब्राजिल एकमत रहेको बताएका छन् । ब्राजिल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । प्रधानमन्त्री मोदीले ब्राजिल र भारतबीचको सहकार्य विश्वका लागि ‘महत्वपूर्ण स्तम्भ’ रहेको पनि उल्लेख गरे । भारतीय अखबार द हिन्दूका अनुसार उनले ब्राजिलका राष्ट्रपति लुला डा…