Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा पछिल्लो चुनावी नतिजामा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्यपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ । पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन् । चुनावमा अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका…