Live on
Your Voice, Your Power
काठमाडौं- भारतले मौरिससको ऊर्जा आपूर्तिको अनुरोधलाई सम्बोधन गर्न दुई देशबीच सरकारीस्तरमा (जी-टू-जी) सम्झौता गर्ने तयारी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मौरिससका साथै सेशेल्सबाट पनि उस्तै खालको ऊर्जा आपूर्तिको अनुरोध प्राप्त भएको जानकारी दिए। भारतले यसअघि नै आफ्ना छिमेकी मुलुकहरू नेपाल, बंगलादेश, भुटान र श्रीलङ्कालाई इन्धन आपूर्ति गर्दै आएको…