भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट

इस्लामावाद- पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट आएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले ऋण सहयोगको समीक्षा गरिरहेका बेला रुपैयाँमा गिरावट आएको हो । डलरको भाउ बढाएर स्थानीय मुद्राको प्रवाह बढाउने केन्द्रिय बैंकको नीतिका कारण यस्तो अवस्था आएको पाकिस्तानका अर्थविदहरुलाई उद्धृत गर्दै डनले जनाएको छ । स्टेट बैंक अफ पाकिस्तानका अनुसार यसअघि…