Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई तीव्र बनाइएको छ । भारतले बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्य विमान र युद्धपोत प्रयोग गरेर ५ सय ३४ जनालाई उद्धार गर्न लागेको हो । राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको पोर्ट सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय…