Live on
Your Voice, Your Power
चिनियाँ राजनीतिको स्वभाव नै जटिल र रहस्यमय छ । चिनियाँ राजनीतिमा कहिले, कुन बेला के हुन्छ, धेरैका लागि अनुमान गर्न कठिन हुन्छ । हालै पदमुक्त गरिएका चिनियाँ विदेशमन्त्री छिन काङ एक महिनाभन्दा लामो समयदेखि बेपत्ता छन् । उनी कहाँ, के गर्दैछन्, यसबारे केही सार्वजनिक भएको छैन । गत जुन महिनाको मध्यतिर चीन भ्रमणमा रहेका अमेरिकी…