युरोप Archives | Page 134 of 134 | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापारका विषयमा छलफल

टोकियो, जापान- जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहनुभएकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ । जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप गत शुक्रबारदेखि स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ । 'जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम…