Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वमा मानिसहरुका धेरै सोखहरु हुने गरेका छन् । मानिसहरु अनौठा काम गरेर चर्चामा आउन चाहन्छ । तर, आफूलाई अनौठो बनाएर चर्चामा आउन खोज्ने एकजना फ्रान्सेलीलाई भने आफ्नो सोख नै समस्या बनेको छ । फ्रान्सका ३२ वर्षीय एन्थनी लोफ्रेडोलेले आफूलाई अनौठो बनाउन अनुहार र शरीरभरी ट्याटु खोपाएका छन् । शरीरभर ट्याटु खोपाएका उनले आफूलाई ‘ब्ल्याक…