Live on
Your Voice, Your Power
काठमाडौं– रुसले युक्रेनको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सो क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि युद्धविराम घोषणा गरिएको हो । रुसी फौज सो क्षेत्रबाट ‘सुरक्षित दूरीसम्म’ पछि हट्ने रक्षा मन्त्रालयले जनाएको छ । केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा…