अन्तर्वार्ता Archives | Page 15 of 73 | Khabarhub Khabarhub

कवितामा जति शक्ति अरु साहित्यिक विधामा छैन

समकालीन पुस्ताकी उल्लेख्य समीक्षक ज्ञानु अधिकारीको जन्म प्रेमनाथ अधिकारी र आमा पद्मा अधिकारीको कोखबाट २०३५ सालमा चितवनमा भएको हो। पद्मकन्या बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेकी उनले अध्यापन र साहित्यसँगसँगै अगाडि बढाएकी छन्। साहित्यको विभिन्न विधामा कलम चलाए पनि उनको विशेष दखल समालोचनमा छ। साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश: तपाईंको साहित्यिक…