Live on
Your Voice, Your Power
पछिल्लो समय नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा कुनै पनि भन्सार नाकाहरूबाट सुन तस्करी हुनु नयाँ कुरा होइन । विशेषगरी नेपालको राजनीतिक परिवर्तनपछि खुलेका यी तस्करीका लाइनहरू अहिले झनै सशक्त हुँदै आएको पटक पटकका घटनाले स्थापित गरिसकेको छ । तर हामीले यसबारे निर्मम बहस गरेपनि यस्ता प्रक्रियाहरूलाई नियन्त्रण गर्न किन सक्दैनौँ ? पछिल्लो समय नेपालको राष्ट्रिय…