Live on
Your Voice, Your Power
पछिल्लो समय मानसिक समस्याले धेरै जना पीडित हुन थालेका छन् । नेपालको एक मात्र मानसिक अस्पताल पाटनमा आउने बिरामीको संख्या बढिरहेको छ । यसरी बिरामी बढिरहेका कारण बिरामीले बेडको संख्या पनि पाएका छैनन् । वार्षिक ३५ हजार भन्दा बढीले ओपीडीमा सेवा लिने गरेको तथ्याङ्क छ । बढ्दो बिरामी, कम संरचनाले गर्दा मानसिक बिरामीको अवस्थामा कस्तो…