Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय संसदमा भइरहेको नाराबाजीमा कांग्रेस सांसद रामहरि खतिवडा अग्रपंक्तिमा देखिन्छन् । उनी सक्रिय रुपमा नारा लगाउँछन् र संसदमा कडा रुपमा प्रस्तुत हुन्छन् । संसद बैठक सामान्य अवस्थामै चलेका बेला पनि खतिवडाले आफूलाई खरो रुपमा बोल्ने नेताको छवि बनाएका छन् । नेपाली कांग्रेसमाथि पछिल्लो समय केही प्रश्न उठेका छन् । खास गरी कांग्रेसले संसदीय…