Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ। दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याइएको योजनाको विजेता लक्की ड्र मार्फत छानिएको हो। बुटवलको ड्राइभ वे व्हिलस् प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्रमार्फत रु. ३ लाख ५० हजार नगद प्राप्त गरेका…