उपभोक्ता « Khabarhub

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

काठमाडौं- नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु नखोल्न ग्राहकहरूलाई आग्रह गरेको छ ।  बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यस्तो बताएको हो ।  टेलिकमको विज्ञप्तिमा भनिएको छ,  केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर 'Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url…