Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वयन चुनौतीपूर्ण भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको बताए । ‘हामीले दिएका धेरै…