उपभोक्ता « Khabarhub

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ र त्यति चाँदीको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको छ ।   सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ…