Live on
Your Voice, Your Power
इलाम– असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसानको सूचीकरण थालिएको हो । इलामको दुई स्थानीय तहमा सूचीकरणको काम थालिएको छ भने दुई स्थानी तहमा चालु वर्षमानै सूचीकरण सुरु हुने भएको छ । इलामको सूर्योदय…