विविध Archives | Page 13 of 158 | Khabarhub Khabarhub

कस्तो छ सरकारको ‘तोडिएका ठेक्का पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने’ पूर्वाधार कम्पनी ?

काठमाडौँ – सरकारले केही नेपाल ऐन, संशोधन गरेर नेपाल पूर्वाधार कम्पनी लिमिटेडलाई तोडिएका ठेक्काको काम पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने कामको जिम्मेवारी दिने व्यवस्था गरेको छ । सरकारले पछिल्लो केही नेपाल ऐन, संशोधनमार्फत सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्दै केही व्यवस्था थप गरेर सार्वजनिक निकायसँग खरिद सम्झौता गरेर काम सुरु नगर्ने, बीचैमा छाड्ने वा…