Live on
Your Voice, Your Power
काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासामिची साईगोको उपस्थितिमा जाईका, नेपालकी प्रमुख प्रतिनिधि यूमिको आसुकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच ती दुई परियोजना कार्यान्वयनका…