विविध « Khabarhub

अर्थशास्त्रीहरुको पेशागत संगठन ‘नेपाल आर्थिक संघ’को अध्यक्षमा डा प्याकुर्‍याल चयन

काठमाडौं– अर्थशास्त्रीहरुको पेशागत संगठन नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार राजधानीमा सम्पन्न संघको २९औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकु¥याल अध्यक्षतामा आगामी ३ वर्षका लागि…