Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अप्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । आइतबार विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् । 'विद्युत् प्राधिकरण र ईप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास…