विविध « Khabarhub

राष्ट्र बैंकका डेपुटी गभर्नरले पाए सफाइ, आइतबार पुनर्बहाली

अनियमितताको आरोपमा निलम्बन गरिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले जानकारी दिए । आफुलाई लागेको आरोप खण्डन गर्दै…