Live on
Your Voice, Your Power
काठमाडौं– भौतिक पूर्वाधारका आयोजनामा सत्तारुढ दल कांग्रेश र एमालेबीचमा स्पष्ट बाँडफाँट गरेर बजेट विनियोजन गरेको देखिएको छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको एमाले र सहरी विकास मन्त्रालय सम्हालेको कांग्रेशबीचमा बजेट बाँडफाँट गरेको देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तुलनामा सानो मन्त्रालयको रूपमा रहेको सहरी विकास मन्त्रालयमा चालु आर्थिक वर्षको तुलनामा…