विविध « Khabarhub

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर, बैंकदर र स्थायी निक्षेप सुविधालाई यथावत राखेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्यमान आर्थिक परिदृश्यलाई मध्यनजर गर्दै नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दरलाई यथावत् राखेको हो ।  यसैगरी, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात  सम्बन्धी व्यवस्थालाई पनि…