Live on
Your Voice, Your Power
काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले राजस्व आम्दानी बढाउँदा प्रत्यक्ष कर भन्दा अप्रतक्ष्य करको हिस्सा बढ्दै गएको देखिएको छ । साथै, प्रत्यक्ष करको हिस्सा अप्रत्यक्ष करको तुलनामा वृद्धिसमेत नभएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्ष (आव) ०८१/८२ मा सरकारले आयकर बापत दुई खर्ब ९७ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको…