Live on
Your Voice, Your Power
हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू) भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । यो सडक पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट नेपालतर्फ आएका हजार बढी कन्टेनर अलपत्र छन् । दसैँ, तिहार र छठका लागि चीनबाट…