Live on
Your Voice, Your Power
काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४ दशमलव ५७ अंकले बढेर दुई हजार ६५१ दशमलव ६९ विन्दुमा पुगेको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अंकले बढेर ४६० दशमलव ६१ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक एक दशमलव ७३ अंकले बढेर १८१ दशमलव ९६ र…